site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तरकलेज ब्वाइज बास्केटबल : सूर्योदय र लिम्पिया सेमिफाइनलमा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सूर्योदय र लिम्पिया नेसनल कलेज प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित गर्‍यो । लिम्पियाले बृहस्पतिलाई ४१–१८ ले हरायो । लिम्पियाको जितमा संगम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३४ अंक जोडे।

रामेछाप जिल्ला बास्केटबलद्वारा आयोजित प्रतियोगितामा न्यू मिलियम कलेज क्वाटरफाइनलमा पुग्यो । न्यू मिलिनियमले एकता जेम्सलाई ४८–१५ ले हरायो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu