site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट फ्रिज हुन नदिन खेलकुदमन्त्रीको निर्देशन
फाल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न बाँके जिल्ला कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभा हलमा सम्पन्न जिल्ला कार्यालयका प्रमुखहरूसँगको बैठकमा मन्त्री गहतराजले निर्माण कम्पनीहरूले ठेक्का पाइसकेपछि काम नगर्ने तथा ढिलासुस्ती गर्ने प्रचलनले काममा ढिलाइ हुने गरेको बताए ।

‘‘काममा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरूलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनुपर्छ,’’ उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्री गहतराजले कुनै पनि कार्यालयलाई काम गर्न समस्या भए आफूले सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले जिल्ला भ्रमणको क्रममा सिक्टा सिँचाइँ आयोजना, हुलाकी सडकमार्ग, बाँकेमा पूर्ण बिद्युतीकरणलगायत जिल्लामा निर्माण हुनलागेका सडक, पुल तथा अन्य विकास निर्माणको कार्यान्वयनबारे सम्बन्धित कार्यालय प्रमुखरट्ठसँग प्रगति विवरणबारे जानकारी लिएका थिए । 

Royal Enfield Island Ad

विकास निर्माणमा आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा करिब एक दर्जन कार्यालय प्रमुखहरूको उपस्थिति थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro