site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । महालक्ष्मी लाइफले राष्ट्रिय बिमा जागरण अभियानअन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले बर्दिवासको नवछितिज कलेजमा यही मंसिर १३ गते ७० युवा विद्यार्थीहरूलाई बिमासम्बन्धी प्रशिक्षण दिएको हो । सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा पनि १३० विद्यार्थीलाई बिमासम्बन्धी प्रशिक्षण दिएको कम्पनीले जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मंसिर १४ गते लाहानको जेएस मुरारका बहुमुखस् क्याम्पसमा पनि १३० विद्यार्थीलाई प्रशिक्षण दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्राइले जानकारी दिए ।

मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा  ५० विद्यार्थीको सहभागिता रहेको थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro