विशेष
![खोकनामा तेल निकाल्न व्यस्त कामदार (तस्बिरहरू)](https://12khari.top/uploads/posts/20211129130926_IMG_0538_copy_974x6491638337929.jpg)
काठमाडौं । खोकनास्थित गबु ज्यास तोरी तेल मिलमा कामदारहरू तेल निकाल्न व्यस्त देखिन्छन् ।
ललितपुरको दक्षिणमा पर्ने खोकना पुरानी नेवार बस्ती हो । खोकना तोरीको तेलका लागि प्रख्यात छ ।
यहाँका मिलहरूमा परम्परागत रूपमा तोरी पेलेर तेल निकाल्ने गरिन्थ्यो । तर, अहिले मेसिनको पनि प्रयोग गर्न थालिएको छ ।
थप तस्बिरहरू हेर्नोस्–
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ ११:३२
प्रतिक्रिया दिनुहोस्