site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी–२० विश्वकप २०२४ अमेरिका र वेस्ट इन्डिजमा हुने 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सन् २०२४ को ट्वान्टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । जुन २०२४ मा हुने विश्वकप क्रिकेट दुई देशले गर्ने पक्का भएको छ ।

यस्तै, आईसीसीले सन् २०३१ सम्मको विश्वकप आयोजना गर्ने राष्ट्रको टुंगो लगाएको छ । सन् २०२५ को फेब्रुअरीमा हुने विश्वकपको आयोजना पाकिस्तानले गर्ने भएको छ । भारत र श्रीलंका मिलेर सन् २०२६ को विश्वकपको आयोजना गर्ने भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, तीन देश मिलेर सन् २०२७ को विश्वकप क्रिकेट आयोजना गर्ने भएका छन् । जसमा जिम्बाब्वे, दक्षिण अफ्रिका र नामिबिया रहेका छन् ।

सन् २०२१ को विश्वकप विजेता राष्ट्र अष्ट्रेलिया र उपविजेता न्युजिल्यान्डले सन् २०२८ को विश्वकप आयोजना गर्ने भएका छन् ।

Global Ime bank

इंग्ल्यान्ड, आयरल्यान्ड र स्कटल्यान्ड मिलेर २०३० को विश्वकप आयोजना गर्दा बंगलादेश र भारतले २०३१ को विश्वकप आयोजना गर्ने भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय