site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देउसी खेल्न जाँदै गर्दा ट्याक्टरबाट खसेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–३, रजखोरमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । स्थानीय २२ वर्षीय अजय रानाको मृत्यु भएको हो ।

शनिबार बेलुका करिब साढे ७ बजे नम्बर नखुलेको ट्याक्टरमा चढेर देउसी खेल्न जाँदै गर्दा उनी ट्याक्टरबाट खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जनाइएको छ ।

ट्याक्टरसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement