site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
नेवार समुदायले मनाए म्हः पूजा (तस्बिरहरू)
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । नेवार समुदायले शुक्रबार म्हः पूजा मनाएका छन् ।

काठमाडौं उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गरिन्छ ।

म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गरिन्छ ।

Dabur Nepal
NIC Asia

म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको पाइन्छ ।

थप तस्बिर हेर्नोस्-

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu