राजनीति
काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशको दोस्रो चरणको छलफल सकिएको छ । मंगलबार सर्वोच्चमा छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरेका थिए ।
प्रधानन्यायाधीशको राजीनामा मागेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले विवादित सबै न्यायाधीशले राजीनामा दिएमा आफू पनि तयार रहेको बताएका थिए ।
त्यसपछि फेरि छलफलमा जुटेका न्यायाधीशको छलफल सकिएर पुनः प्रधानन्यायाधीशसँग छलफल गर्दैछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८ १४:०६
प्रतिक्रिया दिनुहोस्