site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डिशहोमको फाइबरनेट  सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार भएको छ ।   नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको डिसहोम फाइबार नेटको बिक्रि प्रबन्धक मनोज शर्माले बताए ।

डिसहोमको फाइबार नेट सेवा  नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको उनले बताए ।

यस्तै छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि सेवा विस्तार हुने उनले बताए ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu