site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न
SkywellSkywell

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरूमा बिमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ। विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको महालक्ष्मी लाइफले जनाएको छ ।

कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरेको कम्पनीले जनाएको छ ।  

Dabur Nepal
NIC Asia

त्यस्तै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu