site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्सद्वारा बेलायतसँगको सुरक्षा वार्ता रद्द
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

प्यारिस । फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन् । ब्रिटेन, अमेरिका र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताप्रति रुष्ट बनेको फ्रान्सले बेलायतसँगको सुरक्षा वार्ता रद्द गरेको हो ।
 
अष्ट्रेलियाले फ्रान्ससँगको एउटा ठूलो सम्झौताबाट पछि हटेर परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन ओकस सम्झौता गरेपछि प्यारिस क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले फ्रान्ससँग सम्झौताको बारेमा चिन्ता गर्नुपर्ने केही कुरा नभएको बताएका छन् । 

तर, फ्रेन्च रक्षामन्त्री फ्लोरेनस पार्लीले यसै साता लन्डनमा बेलायती रक्षामन्त्री बेन वालेससँग हुन लागेको बैठक रद्द गरेकी हुन् । बीबीसीबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय