site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल ल्युब आयलले ३५ प्रतिशत लाभांश दिने 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ ।

गएको शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि समेत ५ प्रतिशत नगद लाभांश गरेर कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि असोज १८ गते वार्षिक साधारणसभा डाकेको छ ।

Global Ime bank

कम्पनीले साधरणसभा प्रयोजनको लागि असोज ५ देखि १८ गतेसम्मको लागि सेयरधनी दर्ता किताब बन्द गरेको छ । जसअनुसार असोज ४ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement