site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले संसदीय दलको बैठक आज बस्दै 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ । 

संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । 

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न  निर्देशन दिएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय