site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आजदेखि दाङमा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने 
SkywellSkywell
Dabur Nepal
NIC Asia

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको आक्रमणको बिरोधमा आजदेखि दाङका सम्पूर्ण स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने भएको छ ।

नेपाल चिकित्सक संघ दाङ शाखाले विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो । संघले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu