site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
काबुल विमानस्थलबाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु
काबुल विमानस्थलबाहिर भएकाे विष्फाेटमा परी घाइते भएकाहरू अस्पतालमा । तस्बिर : राेयटर्स
SkywellSkywell

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट भएको छ । विमानस्थलबाहिर विस्फोट भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

विस्फोटमा परी महिला बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको र तालिबानका केही सुरक्षाकर्मीहरू घाइते भएका एक जना तालिबान अधिरकारीले बताएका छन् । बीबीसीका पत्रकार सेकुन्दर केर्मानीले मृतककाे संख्या अझै बढ्नसक्ने जनाएका छन् । 

Dabur Nepal
NIC Asia

समाचार एजेन्सी एपीले भने रुसी अधिकारीलाई उद्धृत गर्दै १३ जनाकाे मृत्यु भएकाे जनाएकाे छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले काबुल विमानस्थलबाहिर भएकाे विस्फाेटमा अमेरिकी नागरिककाे पनि हताहत भएकाे जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
 
अमेरिका लगायतका देशले काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने बताउँदै आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu