site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भायानेटको 'पर्पल प्याक अफर' इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी डेटा सित्तैमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा 'अल इन वान, भायानेट पर्पल प्याक' योजना सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँगसँगै एनसेल सिम सित्तैमा पाइने कम्पनीले जनाएको छ ।

यस सिममार्फत प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाइने जनाइएको छ । त्यस्तैगरी यो सिममार्फत अन्य एनसेल नम्बरमा कल गर्नका मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा सुविधा पाइने जनाइएको छ ।

Agni Group
NIC Asia

यी सबै सुविधाका लागि मासिक १ हजरा ६ सय रुपैयाँमा पाइने कम्प्नीले जनाएको छ ।

यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध रहेको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय