site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल लाइफको २१.०५ प्रतिशत नगद लाभांश पारित
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न २३औँ र २४औँ वार्षिक साधारण सभाले यो नगद लाभांश प्रस्ताव पारित गरेको हो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईका तर्फबाट प्रस्तुत भएका आ.व.२०७८/०७९ र आ.व. २०७९/०८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरी पारित भएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०७८/०७९ र आ.व.२०७९/०८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीबाट तीनजना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरूको तर्फबाट तीनजना सञ्चालक तथा एकजना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पनि पारित भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:२३
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro