site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
जनवादी गायक जेबी टुहुरेको निधन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । 

उनको मस्तिष्कघातका कारण निधन भएको उनका छोरा निर्भिकले पुष्टि गरेका छन् । ७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको  समस्या थियो ।

उनले दर्जनौं जनवनदी गीत गाएका छन् । उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई...’ बोलको गीत लोकप्रिय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro