site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इन्जिनियरिङ कलेजको शुल्क विवाद : अतिरिक्त शुल्क नलिन समितिको निर्देशन
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । इन्जिनियरिङ कलेजको शुल्क विवाद सम्बन्धमा समितिको मंगलबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

कोभिड–१९ को संक्रमण कायमै रहेको र अरू क्रियाकलाप नभएको भन्दै पढाइ शुल्कबाहेक अतिरिक्त शुल्क नलिने व्यवस्था गर्न समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ को बेलामा अनलाइन पढे पनि भ्रमण, स्वागत एवम् बिदाइको खर्च लिएको भन्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका १० निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले दुई सातादेखि आन्दोलन गरिरहेका छन् ।

यस्तै, समितिले कक्षा–१२ को परीक्षा भौतिक उपस्थितिमै खोपको व्यवस्थापन गर्दै ‘होम सेन्टर’मै परीक्षा गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement