विशेष
काठमाडौं । आज देशभर हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमा पर्व मनाइरहेका छन् । आजको दिन बिहान स्नान गरी पुरोहितको हातबाट जनै फेर्ने र हातमा डोरो बाँध्ने चलन छ ।
आजकै दिन तराई क्षेत्रमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हात राखी बाँधेर पर्व मनाउन गर्छन् । यस दिन नौवटा गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८ १२:५५
प्रतिक्रिया दिनुहोस्