site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हरिवंशको ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित
SkywellSkywell

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित भएको छ ।कलाकार आर्चाय स्वयम्ले लेखेको यस पुस्तकको पहिलो प्रति सन् २०१३ अप्रिलमा प्रकाशन भएको थियो । 

पु्स्तक प्रकाशक फाइनप्रिन्टका सञ्चालकमध्येका एक निरज भारीले चिना हराएको मान्छे एक लाख प्रति छापिएको पुष्टि गरे । 

Dabur Nepal
NIC Asia

कलाकार हरिवंशले पुस्तकको सफलताको श्रेय पाठक तथा आफ्ना शुभेच्छुकहरूलाई दिएका छन् । “यहाँहरूको मायाले गर्दा चिना हराएको मान्छेको एकलाख प्रति प्रकाशन भएको छ । प्रकाशक फाइनप्रिन्ट, आदरणीय पाठकवर्ग तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु,” उनले भनेका छन् ।

पुस्तक चिना हराएको मान्छे एक साधारण तर भगवानसँग डराउने पुरुषको कथा हो, जसको चिना (कुण्डली) हराउँछ । यो आत्मकथामा हरिवंशको बाल्यकालको सम्झना, कल्पना र युवाअवस्थामा उनले सामना गरेका संघर्षहरू समेटिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu