अर्थ व्यवसाय
काठमाडौं । भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ‘ड्र’ योजनाअन्तर्गतको चौथो विजेता घोषणा गरेको छ । स्याङ्जा खाजाघर सञ्चालकले एक तोला सुनको सिक्का जितेका छन् ।
यो योजनाअन्तर्गतको प्रथम विजेता गएको अप्रिल २८ तारिखमा फेसबुक लाइभमार्फत गरिएको थियो । हरेक भर्जिन गोल्डको खरिदमा प्राप्त कुपन भरेर यसमा सहभागी हुन सकिन्छ ।
यो योजना नेपाल अधिराज्यभरि लागु गरिएको छ । हरेक महिना यो योजनाका विजेताहरूको नाम कम्पनीको सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८ १६:०१
प्रतिक्रिया दिनुहोस्