site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेले अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव तयार पारेको छ ।

महाधिवेशनले अध्यक्ष र महासचिव निर्वाचित गर्नेछ भने चुनिएका केन्द्रीय सदस्यले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्दैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले यस्तो निर्णय गरेको हो जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको उपस्थिति थिएन ।

संशोधनका लागि प्रस्ताव गरिएको विधानमा पोलिट्ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य रहने छैनन् ।

Global Ime bank

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न सहज होस् भनेर निर्वाचित केन्द्रीय सदस्यहरुले नै बाँकी पदाधिकारी चुन्ने व्यवस्था गर्न लागिएको एक नेताले जानकारी गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC