site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रस्ताव सच्याइयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धन स्थानीय तहलाई प्रदेश सरकार मातहतमा ल्याउने प्रस्तावबाट पछि हटेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि गठित कार्यदलले राखेको प्रस्तावबाट गठबन्धन पछि हटेको हो । आज सार्वजनिक कार्यक्रममा प्रदेश र स्थानीय तहलाई संविधानअनुरूप अधिकारसम्पन्न बनाउँदै लगिने  उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन पहल गर्ने प्रस्ताव अघि सारेको थियो ।

चौतफी विरोधपछि सच्चाइएको बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC