site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जापानबाट आइपुग्यो ३ लाख डोज अस्ट्राजेनेका खोप
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोभिड–१९ विरुद्धको थप तीन लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रमार्फत् दिएको १६ लाख डोजमध्ये आज ३ लाख डोज खोप नेपाल आइपुगेको हो  । 

पहिलो लटमा शनिबार जापानबाट पाँच लाख डोज खोप नेपाल ल्याइएको थियो । बाँकी खोप अर्को साता ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement