site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेस्टरले जित्यो कम्युनिटी शिल्डको उपाधि 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा लेस्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लेस्टरले दोस्रोपटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । सिटी भने सातौँपटक उपाधि जित्नबाट वन्चित भयो ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिष्पर्धा गर्ने गर्छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय