site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
टोटेनहम र चेल्सीले बराबरी खेले 
SkywellSkywell

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम र चेल्सीले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् ।

बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् । खेलमा चेल्सीले सुरुवाती दुई गोलको अग्रता बनाएको हो । अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो ।

Dabur Nepal
NIC Asia

खेलको १६औँ मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा जिएचले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए ।

टोटेनहमका लागि ५६औँ मिनेटमा लुकास मौराले गोल गर्दै टिमलाई २–१ को स्थितिमा ल्याए । ७०औँ मिनेटमा स्टेभेन वर्गविनले गोल गर्दै हारबाट जोगाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro