site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले अनियमित क्रियाशील सदस्यबाट पार्टी कब्जा गर्न खोजेको पौडेल पक्षको निष्कर्ष
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय भेलाले पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न व्यक्तिका नाममा अनाधिकृत क्रियाशील सदस्य भित्र्याएर पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । 

“पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा चरम धाधली भएको छ । महाधिवेशन फेयर गराउन चाहिरहेको छ, म्याद कटाएर हामीलाई खाए खा नखाए घिचको अवस्था बनाएर महाधिवेशन साने प्रपण्च पनि भइरहेको छ,” भेलामा सहभागी एक नेताले भने, “हामी अब यस्तो सहँदैनौ, समयमै महाधिवेशन हुनुपर्छ, फेयर एन्ड फ्री महाधिवेशन हुनुपर्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

ती नेताले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन पनि निष्पक्ष हुनुपर्ने बताए । “त्यो भन्दा दाँया बाँया नमान्ने र भदौ १९ भन्दापछि महाधिवेशन लाने विषयमा पनि सहमति नदिने समझदारी भएको छ,” ती नेताले भने ।

बैठकमा वरिष्ठ नेता पौडेलले देउवाले मिठा कुरा गर्दै मिलाएर जाउँ भन्ने तर क्रियाशील सदस्यता विवाद मिलाउन आलटाल गरेको ब्रिफिङ गरेका ती नेताले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement