site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनियन लाइफको सेयर नेप्सेमा सूचीकृत, सोमबारबाट दोस्रो बजारमा कारोबार हुने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको  ६४ लाख ५० हजार कित्ता साधारण र करोड ५० लाख ५० हजार कित्ता संस्थापक गरी कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।

नेप्सेले प्रारम्भिक सार्वजनिक निष्कासनपछि नेप्सेमा सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि पछिल्लो लेखापरीक्षण भएको वित्तीय प्रतिवेदनको नेटवर्थदेखि नेटवर्थको ती गुणसम्म ओपनिङ रेन्ज तोक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro