site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा ८० अंकको उतार–चढाव, १५ अर्बमाथिको कारोबार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको सोमबारको निर्देशनले बजार प्रभावित हुने अनुमानविपरीत सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ ।

सेयर बजार कारोबारमा एकै दन ९० अंकको उतार–चढाव आयो । कारोबार सुरुवाती समयमा सेयर बजार परिसूचक नेप्से २९९९.२० विन्दुमा झर पनि पछि सच्चिँदै ३०७९.६५ विन्दुमा पुगेर ‘इन्ट्रा डे’मा ८०.४५ अंकको उतार–चढाव आएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मंगलबार नेप्से २९.२३ अंकले बढेर ३०७९.६६ कायम गरेर बन्द भएको छ । यो हालसम्मकै उच्च हो । यसदिन कारोबार पनि १५ अर्ब नाघेको छ ।

यसदिन उत्पादन, जीवन बिमा, निर्जीवन र जलविद्युत् समूहमा आएको वृद्धिसँगै नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो ।

Royal Enfield Island Ad

यसदिन जलविद्युत्का १२ वटा कम्पनीमा १० प्रतिशत बराबरमा मूल्य बढेर सर्किट लाग्यो । यस्तै, तीनवटा फाइनान्स कम्पनीको मूल्य पनि १० प्रतिशत बराबरले बढ्यो ।

यसदिन २२५ कम्पनीको सेयर कारोबार हुँदा ११० वटा कम्पनीका सेयरधनीले कमाए भने ६७ कम्पनीका सेयरधनीले गुमाए । यस्तै, ६ वटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro