site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
एएफसी अवार्ड रद्द 
SkywellSkywell

काठमाडौं । एएफसी अवार्ड २०२१ रद्द भएको छ । कतारको दोहामा तय भएको अवार्ड कोरोना महामारीको प्रभावका कारण रद्द भएको हो । 

महामारीको समयलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले जनाएको छ । 

Dabur Nepal
NIC Asia

एएफसीको कार्यसमितिको बैठकले अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । अब अर्को संस्करणको अवार्ड कतारको दोहामा गरिने एएफसीले जनाएको छ ।

अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro