site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । भक्तपुरमा प्रहरीलाई हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका–८, जगातीमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मादकपदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu