site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा भ्यान दुर्घटना, चारजना घाइते
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोरङमा भ्यान दुर्घटना हुँदा चारजना घाइते भएका छन् । लेटाङ नगरपालिका–३ मा भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।

मोरङको उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । खतिवडासहित सबै घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

कानेपोखरीबाट लेटाङतर्फ जाँदै प्रदेश नम्बर १ ०२ ००२ च ४५१० नम्बरको भ्यान विपरीत दिशाबाट आउँदै गरेको सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भएर बिहीबार राति करिब ११ बजे दुर्घटना भएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय