site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
युरोकप विजेता गोलकिपर डोनारुम्मा पीएसजीमा 
SkywellSkywell

काठमाडौं । युरोकप विजेता गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन्  ।

इटालियन गोलकिपरले पीएसजीमा नयाँ यात्रा सुरु गर्ने भएका हुन् । डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

Dabur Nepal
NIC Asia

२२ वर्षीय डोनारुम्मा सन् २०२६ को जुन ३० तारिखसम्म पीएसजीमा रहनेछन् । उनी इटालियन क्लब एसी मिलानबाट पीएसजी आएका हुन् । उनले मिलानका लागि २५१ खेल खेले ।

डोनारुम्मा हालै सम्पन्न १६औँ संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro