राजनीति
![माधव नेपाल समूहका सांसद विद्रोही होइनन् अराजक हुन् : ओली](https://12khari.top/uploads/posts/PM Olffice1626166396.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माधव नेपालसहित सो पक्षका सांसदलाई अराजक समूहको संज्ञा दिएका छन् ।
बालुवाटारबाट बाहिरिँदै गर्दा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । आफ्नै पार्टीको सरकार ढलाउन गरेको हस्ताक्षर गरेकाहरु विद्रोही नभई अपराधी भएको उनको टिप्पणी थियो ।
प्रधानमन्त्री ओलीले पार्टी विभाजन र सरकार ढलाउन बाह्य शक्तिकेन्द्र समेत सक्रिय रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८ १५:१२
प्रतिक्रिया दिनुहोस्