site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दराज सहयात्री कार्यक्रम पुनः सुरु 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अनलाइन बजार दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । साना र मध्यम आकारका उद्यमहरूलाई समर्थन गर्न कम्पनीले यो कार्यक्रम गत वर्ष सुरु गरेको थियो ।

कम्पनीले पहिलोपटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तीन महिना दराज दशैं धमाका अभियानसम्म निःशुल्क रुपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्ने जनाइएको छ ।

कम्पनीले गत वर्ष चार महिनाको कमिसन शुल्कः हटाई विक्रेताहरुलाई देश भरिका ७ लाखभन्दा बढी ग्राहकसम्म निःशुल्क पहुँच प्रदान गरी ८ हजार बढी एसएमईहरुलाई व्यवसाय दराजमा दर्ता गर्न मद्दत गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement