site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
‘कलाको सहरमा कलाकै हत्या’
तस्बिर सौजन्य : दिपेश श्रेष्ठ ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशेपुलको भित्तामा मेटाएको 'फ्रन्टलाइनर्स'को चित्र पुनः बनाउनुपर्ने माग गर्दै कलाकारहरुले प्रदर्शन गरेका छन् । उनीहरुले आज महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

कलाकारहरुले राष्ट्रिय सभागृहअगाडि करिब एक घण्टाजति प्रदर्शन गरेका थिए । ‘कलाको सहरमा कलाकै हत्या’, ‘सोल्टी होटेलमा बसेजस्तो सजिलो हुन्न’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कोरोना महामारीविरुद्ध खटिएका फ्रन्टलाइनर्सको चित्र मेटाएर महानगरले अपमान गरेको उनीहरुले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro