देश
काठमाडौं । विवाह तथा ब्रतवन्धको हकमा बढीमा १० जनासम्म भेला हुने पाइने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ ।
“विवाह तथा ब्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने,” निर्णयमा भनिएको छ, “विवाह तथा ब्रतबन्धको हकमा दुईवटा सवारी साधन प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।”
प्रकाशित मिति: आइतबार, असार ६, २०७८ १८:२०
प्रतिक्रिया दिनुहोस्