site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको ठहिटीमा आफ्नै कोठामा एक भारतीय नागरिक मृत फेला (तस्बिरसहित)
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको टहिटीमा डेरा गरेर बस्दै आएका एक भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् । काठमाडौंमा डकर्मीको काम गर्दै आएका गोपाल नामले चिनिने भारतीय नागरिकको शव उनकै कोठमा फेला परेको हो ।

उनको मृत्यु कसरी भयो भन्नेबारे खुलेको छैन । शवको पोस्टमार्टपछि मात्र मृत्युको कारणबारे थाहा हुने प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी


Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC