site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खेतबारीको काम गर्दा दूरी कायम गर्न आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खेतबारीको काम गर्दा दूरी कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मनसुन सुरु भएसँगै खेतबारीको काम सुरु हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै मन्त्रालयले दूरी कायम गर्न आग्रह गरेको हो । 

मेला–पर्म तथा खेतमा पानी लगाउने, धान रोप्नेजस्ता काम समूहमा गरिने भएकाले यसमा सतर्क हुने मन्त्रालयले अनुरोध गरेको छ ।
 
असार महिना लागेसँगै गाउँघरमा काम बढ्नेभन्दै मन्त्रालयले खेतबारीमा जुनसुकै काम गर्दा पनि दूरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने, सावुन पानीले बेलाबेलामा हात धुनुपर्ने जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC