site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईईको आन्तरिक मूल्यांकन कसरी हुँदै छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डले निम्न कुरालाई मूल्यांकनको आधार बनाएको छ ।

एसईई मूल्यांकन–२०७७ को मूल्यांकन समितिमा पाँचजना हुनेछन् । जसमा  प्रधानाध्यापक, गणित शिक्षक, अंग्रेजी शिक्षक, विज्ञान शिक्षक र वरिष्ठ शिक्षक हुनेछन् । मूल्यांकन प्रक्रियामा प्रयोगात्मक विषयको लागि निर्माणात्मक २०% (विद्यार्थीको हाजिरी र प्रस्तुति ) र निर्णयात्मक ५५% (त्रैमासिक परीक्षा मूल्यांकन)को आधार रहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, प्रयोगात्मक नभएका विषयका लागि निर्माणात्मक २५% (विद्यार्थीको हाजिरी र प्रस्तुति) र निर्णयात्मक ७५% (त्रैमासिक परीक्षा मूल्यांकन) रहनेछ ।

मूल्यांकनको नतिजाको हार्डकपी र सफ्टकपी यही असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइलाई बुझाउनुपर्नेछ । यस्तै, मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकको हुनेछ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro