site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
असार १ गतेदेखि होम डेलिभरी र टेक अवे सेवा खुला, वर्कसप पनि खोल्न पाइने
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा इ-कमर्स कम्पनीहरूले अत्यावश्यक सामग्री ढुवानी सेवा प्रदान गर्न पाउने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा असार १ गतेदेखि ७ गतेसम्म अत्यावश्यक वस्तुहरूको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र संचालन गर्न पाइने जनाइएको छ । यो सेवा साँझ ७ बजेटसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

सर्वोच्च अदालतले इ–कमर्स कम्पनीहरूबाट अत्यावश्यक सामग्री ढुवानी खोल्न अन्तरिम आदेश दिएपछि प्रशासनले यो सेवा सञ्चालनका लागि अनुमति दिएको हो ।

यस्तै प्रशासनले बेलुका ९ बजेसम्म वर्कसप सञ्चालन गर्न पाइने पनि जनाएको छ । “सवारी साधन मर्मतका लागि वर्कसपहरू बेलुका ९ बजेसम्म संचालन गर्ने,” जारी सूचनामा भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC