site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिमका मुख्यमन्त्रीले राखे विश्वासको मतको प्रस्ताव 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको प्रस्ताव पेस गरेका छन्  । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका हुन् ।

नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता समेत रहेका भट्टले आज विश्वासको मत लिँदै छन् । नेकपा (एमाले) संसदीय दलको बैठकले उनलाई विश्वासको मत लिने निर्णय गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC