site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप छिट्टै दिन्छौँ : स्वास्थ्यमन्त्री तामाङ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले दोस्रो डोज खोपको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप दिन सरकार प्रयत्न गरिरहेको बताएका छन् । दोस्रो डोज खोप ल्याउनका लागि सबै दातृ निकाय तथा मित्रराष्टहरूसँग मन्त्रालयले निरन्तर छलफलमा रहेको उनको भनाइ छ । 

मन्त्रालयले आज आयोजना गरेको भचर्अुल प्रेस मिटमा बोल्दै मन्त्री तामाङले भने “पहिलो डोज खोप लगाएका ६५ वर्ष माथिका नागरिकलाई छिट्टै दोस्रो डोज दिनेछौँ । केही समय धैर्य गर्न म सबैमा अनुरोध गर्दछु ।” 

त्यस्तै कोभिड संक्रमणको तेस्रो लहर आएमा त्यसले धेरै बालबालिकालाई प्रभावित गर्नसक्ने कुरालाई मध्येनजर गर्दै बालबालिकामैत्री स्वास्थ्य संरचनामा जोड दिने पनि मन्त्री तामाङको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC