site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश २ : महन्थ ठाकुर पक्षीय सांसदले बहिष्कार गरे प्रदेशसभा बैठक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जनकपुरधाम । जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेशसभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । सोमबार देखि सुरु भएको बजेट अधिवेशन ठाकुर समुहका सांसदहरूले अनुपस्थित भएर बहिष्कार गरेका हुन् । 

महन्थ–राजेन्द्र महतो निकट चार मन्त्री बर्खास्त भएपछि अगामी रणनीति तय गर्न आज बैठक बसेको थियो । पुर्वमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बसिएको बैठकले अगामी बैठकमा सहभागि नभएर बहिष्कार गर्ने निर्णय भएको पूर्व राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए । प्रदेशसभामा बसेको बैठकमा तत्कालिन राजपाबाट निर्वाचित २५ जना सांसदमध्ये १५ सहभागी थिए । केही सांसद बिरामी तथा बाहिर रहेका कारण आउन सकेका थिएनन् । 

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समुहले मन्त्री बर्खास्त गरेर कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने अन्तिम चरणमा पुगिसकेका छन् । बजेट अधिवेशन सुरु भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC