site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट सर्वोच्चमा दर्ता (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्चमा परेको रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको धारा ७६(३) अन्तर्गतको वर्तमान सरकार कामचलाउ भइसकेपनि नियमित जस्तै मन्त्रिपरिषद् विस्तारसहितका महत्वपूर्ण काम गर्न नपाउने भन्दै  रिट दायर गरेका थिए । 

सर्बोच्चमा आइतबार पेश गरेको रिट आज दर्ता भएको हो । त्रिपाठीकाअनुसार सर्वोच्चले रिटको पहिलो सुनुवाई मंगलबारका लागि तोकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“कामचलाउ सरकारले दैनिक प्रशासनिक र अत्यावश्यक बाहेकका काम गर्न पाउँदैन,” रिटमा भनिएको छ । 

यस्तो छ त्रिपाठीले सर्वाेच्चमा दायर गरेको रिट

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC