site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजपाबाट मन्त्री भएकाहरुलाई प्रदेश २ का मुख्यमन्त्रीले गरे बर्खास्त 
Sarbottam CementSarbottam Cement

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

उनले आइतबार बेलुका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । सो समूहबाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, पर्यटन राज्यमन्त्री सुरेश मन्डल र वन राज्यमन्त्री अभिराम शर्मा  सरकारमा थिए ।
उनीहरु चारै जनालाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूलाई जसपका अध्यक्ष उपेन्द्र यादव समूहमा फर्किन आइतबार साँझसम्मको समय दिएको थियो । तर उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि बर्खास्तीमा परेका हुन् ।

 उपेन्द्र पक्षधर आइतबार नै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतले चयन गरेकाे छ । उनीहरूले आफू अनुकूल विधानसमेत पारित गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC