site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्न खाेज्ने नेविसंघका नेताहरू पक्राउ
Sarbottam CementSarbottam Cement

कामामाडौं । चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेताहरू पक्राउ परेका छन् ।

सामाखुसीस्थित गोङ्गबु चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा महामन्त्री दीपक भट्टराई सहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको विरोधमा नारा लगाएका उनीहरूले सो नीति फिर्ता लिन माग गरका थिए । 

जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा व्यापार घाटा कम गर्न भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने रणनीति लिइएको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC