site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रमण श्रेष्ठको आक्रोश– राज्यले न्यायाधीशको हुर्मत लिन मिल्छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारी पक्षका वकिलले न्यायाधीशकै हुर्मत लिने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबारको संवैधानिक इजलासमा सरकारपक्षका वकिलले दुईजना न्यायाधीशको विषयमा प्रश्न उठाएका थिए ।

उनीहरुले दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई बाहिरै रहन ‘दबाब’ दिएको भन्दै रिट निवेदकका तर्फबाट धारणा राख्ने क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रश्न गरे, “सबै न्यायाधीश खराब छन् भन्ने कहाँ छ ? स्टे अडर हुनुपर्ने हो कि होइन थाहा छैन, त्यता बहस भएकै छैन ? भारतमा चारजना न्यायाधीशले पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था आयो । ११ जनाले बहस गर्नुहुँदैन भन्ने निवेदन पनि आयो । त्यसबाट के भन्न खोजिएको हो ? प्रश्न उठाउनु भनेको न्यायाधीशको हुर्मत लिनु हो ? प्रश्नका मर्यादा हुँदैन ? राज्यको काम हो प्रश्न उठाउने ?”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC