site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संविधानविरोधी अभिव्यक्ति आउनु विडम्बना’
राजेन्द्र महतो । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्यार्थी संघले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

महतोको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्धमा रहेको संघको ठहर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“संविधान कार्यान्वयन गर्ने निकायमा पुगेको र संविधान कार्यान्वयन र संरक्षणको जिम्मेवारी पूरा गर्नुपर्ने व्यक्तिबाटै यस प्रकारको संविधानविरोधी अभिव्यक्ति आउनु विडम्बनाको विषय हो,” नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले भनेका छन् ।

संविधानले नै नेपाललाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक’ मुलुक भनेको अवस्थामा ‘बहुल राष्ट्रिय राज्य’ निर्माण गर्ने अभिव्यक्ति अत्यन्तै संवेदनशील र विवादित रहेको उनले जनाएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  २३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC